
नेपाल पत्रकार महासंघमा आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ। रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो। अझै १६ जि... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले सांसद नभएर पनि मन्त्री बन्नेहरूलाई ‘पदलोलुप’को संज्ञा दिँदै त्यस्ताको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्यायउने काम भइरहेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट आफ्नो पार्टी एमालेमा आएका न... थप हेर्नुहोस्
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्मपन्न निर्वाचनको मतगणना जारी छ। यस क्रममा ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक गरिएको छ। जसअनसार गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल प्रेस चौतारीबाट प्रतिस्पर्धी... थप हेर्नुहोस्
सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् । उर्जा,जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर राइमाझी, उद्योग वाणिज्य तथा आपूर्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा तीन दलको बैठक बोलएर देउवाले उक्त प्रस्ताव राखेका हुन् । शुक्रबार बुढा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ एमाले प्रवेश गरेर मन्त्री भएकाहरूको सांसद पद खोसिए पनि मन्त्री पद भने कायमै हुने भएको छ । सांसद पद खोसिएपछि उनीहरूलाई पुनर्नियुक्ति दिएर मन्त्रीमा निरन्तरता दिने बालुवाटारको तयारी छ । प्रधानमन्त्रीका प्रेस ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित तीन दलका शीर्ष नेताको बैठक आज दिउँसो बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी समान धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ । ... थप हेर्नुहोस्
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ । काठमाडौंको केन्द्रको मत गन्न भने ... थप हेर्नुहोस्
केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि सुरु भएको अधिवेशन औचित्यहीन बन्न पुग्नुमा स्वार्थको द्वन्द्व नै प्रमुख कारण भएको देखिएको छ। प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रधान... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन विहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता डा सुरेन्द्र झाले विहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपाने... थप हेर्नुहोस्
