मुख्य समाचार

News-Image

महन्थ ठाकुरलाई भेट्न गएका रामचन्द्र पौडेल निराश भएर फर्किए, के भएको थियो कुराकानी ?

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरि... थप हेर्नुहोस्

News-Image

नयाँ सरकार बनाउन देउवाभन्दा पौडेल सक्रिय

  • २०७७ चैत्र २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतम... थप हेर्नुहोस्

News-Image

एमालेका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ। कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारमा एमालेका तर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा... थप हेर्नुहोस्

News-Image

सरकार परिवर्तनको चर्चाकाबीच विष्णु पौडेल र जनार्दन शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ। नयाँ सरकार गठनको चर्चाकाबीच अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच भेटवार्ता भएको हो । उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकट... थप हेर्नुहोस्

News-Image

नयाँ सरकारबारे जसपा अझै अनिर्णित

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा)ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्नेरनबन्ने अनिश्चित छ । अलमलमा रहँदै आएको कांग्रेसले... थप हेर्नुहोस्

News-Image

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्र... थप हेर्नुहोस्

News-Image

सत्ता छाड्न परे महन्थलाई नयाँ प्रधानमन्त्री बनाउन ओली तयार

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग ... थप हेर्नुहोस्

News-Image

देउवाको नेतृत्वमा अब नयाँ सरकार बन्छः कोइराला

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन्। गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को... थप हेर्नुहोस्

News-Image

नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन गर्ने प्रधानमन्त्रीको तयारी

  • २०७७ चैत्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पक्षमा मतदान गर्नुहुन्छ कि विपक्षमा ?

  • २०७७ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का नेता भीम रावलले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले राष्ट्रहीत अनुकुल निर्णय गर्ने बताएका छन्। आज बसेको स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता ... थप हेर्नुहोस्