
नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारीले खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी थिइन् । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । पछिल्लो समय देशभर विस्तार भएका ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप नभए ताजा जनादेशमा जानुपर्ने बताएका छन् । एक सय ६५ वटा रणनीतिक सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्रीले ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने बताए ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको सत्तामा जाने निर्णयलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सराहनीय कदम भनेका छन्। सामाजिक सञ्चालमा ट्विट गर्दै भट्टराईले कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको बताएका हुन... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सभामुखले संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताए। उनले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूम... थप हेर्नुहोस्
हाल प्रतिपक्षमा रहेका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल हुन नसक्दा प्रधानमन्त्री केपी ओली अल्पमतमा परे पनि राजीनामा दिन भने बाध्य भएनन् । सर्वोच्चको निर्णयसँगै एमाले र माओवादी अस्तित्वमा आएपछि पनि न त मा... थप हेर्नुहोस्
आफ्नो समूहका नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पालैपालो कारबाही थालेपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीविरुद्ध अभियान नै चलाउने भएको छ । सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ ... थप हेर्नुहोस्
