
प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । शनिबार बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रि... थप हेर्नुहोस्
महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वा... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । श... थप हेर्नुहोस्
सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्... थप हेर्नुहोस्
एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा एमाले एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन... थप हेर्नुहोस्
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । सो पार्टीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि छानबिन ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । ओलीले राती ८ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सूचनामार्फत् सबै मन्त्रीहरुलाई आकस्मिक बैठक बस्नेबारे जानकारी गराइएको छ । हाल मन्त्रीहरु बालुवाटारमा आइसकेको स्रोतल... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समयसीमा सकिएको छ । उनले दिएको समयसीमाभित्र केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको ह... थप हेर्नुहोस्
