मुख्य समाचार

News-Image

सर्वोच्चको फैसलाको ठाडो शिक्षा– ‘जसले ओलीसँग जोरी खोज्छ, त्यसको हविगत प्रचण्डको जस्तो हुन्छ’

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा खारेजको फैसला पुनरवलोकन माग गर्दै पुष्पकमल दाहाल प्रचण्डले दिएको मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेपछि लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आक्रोश व्यक्त गरेका छन्। प्रधानन्यायाधीश राणासहितको पूर्ण इजलासले एम... थप हेर्नुहोस्

News-Image

अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ : नारायणकाजी श्रेष्ठ

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फागुन २३ को फैसला पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले ट्विटरमा ट्विट गर्दै अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएका छन्। ... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारमै

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारम नै बसेको हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । भूकम्पपछि रेट्रोफिटिङ गरिएको सिंहदरबारस्थित क्याविनेट बस्... थप हेर्नुहोस्

News-Image

थप रणनीति तय गर्न नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको एक नेताले जानकारी दिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली... थप हेर्नुहोस्

News-Image

ओलीले पार्टीबाटै निलम्बन गरेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने बनाएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले बिहीबार मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टीे सदस्यबाट ६ महिनाका ला... थप हेर्नुहोस्

News-Image

सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमालेबाट निलम्बन

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले प्रचण्डलाई दियो अर्को धक्का: एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने निर्णय

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा... थप हेर्नुहोस्

News-Image

केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन गर्ने माधव नेपालको घोषणा

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपाल केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा गरेका छन् । विहीबार पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा अध्यक्षबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी गठन गर्ने घोषणा गरेका हुन् । नेता नेपालल... थप हेर्नुहोस्

News-Image

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीले राखे आफ्नै इजलासमा

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्‍याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दा आफ... थप हेर्नुहोस्

News-Image

अघि बढ्ला त नेकपा खारेजविरुद्ध प्रचण्डले दिएको मुद्दा ? आज आउनेछ निर्णय

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्ने फैसला पुनरवलोकन गर्न पुष्पकमल दाहाल प्रचण्डले दिएको मुद्दा (निवेदन) को सुनुवाइ अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा सर्वोच्च अदालतले आज  निर्णय गर्ने भएको छ। अदालत स्रोतका अनुसार प्रचण्डले दिएको प... थप हेर्नुहोस्