
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार विहीबार साँझ ६ बजेका लागि बोलाइएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बस्नेछ। यसअघि लामो समयदेखि मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी नि... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बुधबार सभापति देउवा निवास भएको भेटवार्तामा पछिल्लो समय विकशित राजनीतिक घटनाक्रम र सरकार गठनका विषयमा छलफल भएको स्रोतले ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन पार्टीले सरकारको समर्थन छाड्ने बताएका छन् । विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसि नरहने उनको भनाइ छ । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन... थप हेर्नुहोस्
माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु निकट नेताहरुसंग सरकारलाई दिएको समर्थनबारे छलफल सुरु गरेका छन् । प्रचण्डले नेताहरु वर्षमान पुन,पम्फा भुसाल र जनार्दन श... थप हेर्नुहोस्
पूर्व मन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिध... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले आफूहरू छुट्टै पार्टी कार्यालय खोजीमा लागेको जानकारी गराएका छन्। बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनक... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् । देउवासँगको भेटमा दाहालले पुरानै... थप हेर्नुहोस्
कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका... थप हेर्नुहोस्
