मुख्य समाचार

News-Image

राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन कांग्रेस र माओवादी तयार !

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी(राजपा)का अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । प्रचण्डले कांग्रेसलाई पनि सहमत गराएर ठाकुरकै नेतृत्वमा ओलीविरुद्ध गठबन्धन बनाउन सकिने बताएका ... थप हेर्नुहोस्

News-Image

अदालतले एमालेमै फर्काइदियो, ओलीले ढोका बन्द गरे : नेपाल

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन्।शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता ... थप हेर्नुहोस्

News-Image

महन्थलाई प्रचण्डको नयाँ प्रस्ताव, फर्काए यस्तो जवाफ

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने... थप हेर्नुहोस्

News-Image

संसदलाई जीवन्त बनाउन चुनौती थपिएको छ : सभामुख सापकोटा

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए । उनले ठूला... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्युप्रति देशभरका पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले भोलिदेखि तीन दिन झण्ड... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी, कति जना भए उपस्थित ?

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

हिजोदेखि शुरु नेकपा (नेपाल–खनाल) पक्षको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ । कलंकी, लामपाटीस्थित मेगा पार्टी प्यालेसमा बैठक एक बजेबाट सुरु भएको थियो। बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल,पूर्वमन्त्री तथा स्थायी कमिटी र ... थप हेर्नुहोस्

News-Image

सुदुरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी, बोहरा मुख्यमन्त्री बन्दै

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकार परिवर्तनको लागि गृहकार्य सुरु गरेको छ । माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका एमाले केन्द्रिय सदस्य लेखराज भट्टले प्रदेश सरकारले अपेक... थप हेर्नुहोस्

News-Image

निलम्बित रेशम चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट विहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यूँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतारहतार कर्म... थप हेर्नुहोस्

News-Image

यसकारण जसपालाई रोके प्रधानमन्त्री ओलीले

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि सा... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन, पार्टीले बोलायो आकस्मिक बैठक

  • २०७७ चैत्र १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । ५७ वर्षीय जोशीलाई ठीक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थि... थप हेर्नुहोस्