मुख्य समाचार

News-Image

अबको तीन दिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी वितरण गर्छौंः प्रधानमन्त्री

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्। नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

सयौंको भीडमा होली खेलेर सरकारी निर्णयलाई चुनौती दिए मुख्यमन्त्री राईले

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन, भीड नगर्न परिपत्र गरेकै दिन बुधबार मुख्यमन्त्री शेरधन राईले भीडभाडमा गएरै होली मनाएका छन्। विराटनगरस्थित उद्योग संगठनले आयोजना गरेको होली मिलन समारोहमा गएर मु... थप हेर्नुहोस्

News-Image

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार साँझ ७ः४५ बजे शितल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छ... थप हेर्नुहोस्

News-Image

पार्टी फुट्न लागेपछि शंकर पोखरेलले सम्झाए एमालेको इतिहास

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेबाट फुटेर माले बनाउँदाको इतिहास स्मरण गराएका छन्। सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमाले विभाजनको संघारमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले विगतको गल्तीबाट पाठ सिक्न सुझाव दिएका ... थप हेर्नुहोस्

News-Image

ओली सरकारमा सहभागीताबारे राजेन्द्र महतोले बुझे रेशम चौधरीको राय, के भने चौधरीले ?

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर हत्याकाण्डका प्रमुख योजनाकारका आ... थप हेर्नुहोस्

News-Image

स्थानीय तहले आफूलाई केन्द्र सरकार जस्तो ठान्नु हुन्नः प्रधानमन्त्री ओली

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले स्थानीय तहमा पूँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताएका छन्। बुधबार नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीको ... थप हेर्नुहोस्

News-Image

कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औं महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रे... थप हेर्नुहोस्

News-Image

ओलीले रुचाएपछि थापाथलीमा सर्ने भयो एमालेको केन्द्रीय कार्यालय

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । चक्रपथ विस्तारका कारण अहिले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सार्ने तयारी भएको हो । थापाथली हाइटमा सञ्जय अग्रवा... थप हेर्नुहोस्

News-Image

जोगियो यी दुई मुख्यमन्त्रीको पद, अविश्वास प्रस्ताव फिर्ता

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो । ‘हाम्रो पक्षको... थप हेर्नुहोस्