मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओली चीनसँग सशंकित, राजदूत यान्छीलाई भेट नै दिएनन्

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश बोकेर आएकी नेपालका लागि चिनिया राजदूत होउ यान्छीलाई समय नदिएको खुलेको छ । दुई महिनादेखि प्रधानमन्त्री ओलीलाई भेट गर्न समय मागेकी नेपालस्थित चिनियाँ राजदूत यान्छीलाई यो पटक पनि समय नदिएपछि नि... थप हेर्नुहोस्

News-Image

आज बालुवाटारमा ओली समूह र कलंकीमा नेपाल समूहको बैठक बस्दै

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको ब... थप हेर्नुहोस्

News-Image

अदालतलाई सडकबाटै गृहमन्त्रीको चुनौती

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा विहीबार अपराह्न सुरक्षा दलबलसहित माइतीघर पुग्दा थारू कल्याणकारिणी सभाको धर्ना चलिरहेको थियो। धर्नामा बसेकाहरू सुरक्षा घेराभित्र थिए । गृहमन्त्री थापा गाडी रोके र धर्नाकारीकै सामुन्ने पलेँटी कसेर बसे । व्यक्ति हत्या आरोपमा सज... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीसहित जसपा नेताहरुको मुद्दा तत्काल फर्स्योट गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बर... थप हेर्नुहोस्

News-Image

फुटतर्फ एमाले : अनुशासन उल्लंघनमा कठोर कारबाहीको मुडमा ओली

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ । एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भयो यस्तो सहमति

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न जाने तयारीमा जुटेका छन्। संविधानविद् र कानूनविद्हरुसँग लामो परामर्श गरेपछि उनीहरू तत... थप हेर्नुहोस्

News-Image

रेशम चौधरी रिहाइको मागसहितको धर्नालाई गृहमन्त्रीले गरे यस्ताे सम्बोधन

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रेशम चौधरी, धनिराम चौधरी, लक्ष्मण थारूसहित थारू आन्दोलनका अगुवाहरूको रिहाइ तथा मुद्दा फिर्ताको मागसहित भएको धर्नालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा बादल माइतीघर पुगेका छन् । बादलले माइतीघर पुगेर थारू कल्याणकारिणी सभा तथा थरूहटरथारूवान संयुक्त... थप हेर्नुहोस्

News-Image

ओलीलाई माधवकुमार नेपालले बुझाए यस्तो स्पष्टीकरण

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टीकरण दिएका छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार नेता नेपालले पठाएका हुन्। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको कारण ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाएको बाबुरामको आरोप

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन्। संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ। भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ ग... थप हेर्नुहोस्

News-Image

ओलीलाई स्पष्टीकरण दिने विषयमा खनाल–नेपाल पक्षमा जुटेन सहमति

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने विषयमा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अलमलमा देखिएको छ । ओलीले सोधेको स्पष्टीकरणको जवाफ के दिने भन्ने विषयमा छलफल गर्न बुधबार बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठ... थप हेर्नुहोस्