
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिनेसम्बन्धी सूचना प्रदेश... थप हेर्नुहोस्
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ मध्ये आठ नेतालाई केपी ओली पक्षले पार्टीका विभिन्न प्रदेश र विभागमा जिम्मेवारी दिएको छ । सर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपा अवैधानिक रहेको फैसला गरेपछि बसेका ओली पक्षका विभिन्न कमिटीका बैठकपछि जारी... थप हेर्नुहोस्
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अप्ठ्यारोमा परेका छन्। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने देखिएको छ । यस्तै संकेत गर्दै प्रदे... थप हेर्नुहोस्
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मङ्गलवार बेलुका नेपाल पक्षका १६ जना सांसदले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदनको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सवलाई काठमाडौंमा मंगलबार सम्बोध... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि पहल शुरु गरेका छन् । गत आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका प्रचण्डले सोही लयमा नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेरबहाद... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताएका छन् । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकार... थप हेर्नुहोस्
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विगतमा नेताहरुले पार्टी नेतृत्व छाडेको प्रसंग ल्याउँदै ओलीले नेतृत्व छाड्न किन नहुने भन्ने प्रश्न गरेका छन्। भुसालले पार्टीले सोधेको स्पष्टीकरणको ११ पृष्ठ ल... थप हेर्नुहोस्
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलमार्फत अघि बढेको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता ठहर गरेको संसद्को सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ। ‘नोबेल को... थप हेर्नुहोस्
अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूह सक्रिय भएको छ। पार्टीविरोधी गतिविधि गरेको आरोपमा अध्यक्ष ओलीले सोमबार नेताद्वय नेपाल र भीम रावललाई ६ महिनाका लागि भन्दै प... थप हेर्नुहोस्
