मुख्य समाचार

News-Image

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा लेखा समितिमा सिफारिस

  • २०७७ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजन... थप हेर्नुहोस्

News-Image

सासंद पद रिक्त रहेकोबारे संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको विहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा विहीवारदेखि चार सांसदको पद रिक्... थप हेर्नुहोस्

News-Image

पत्रकार महासंघमा विपुल पोखरेल पक्षको अग्रता कायमै, कस्को कति मत ?

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा अग्रता लिएको छ । महासंघकाअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको संयुक्त प्यानलले अग्रता कायमै राखेको छ । नेकपा (एमाले) निक... थप हेर्नुहोस्

News-Image

नयाँ सत्ता समीकरणबारे सहमति जुटाउन माओवादी र जसपासहितको बैठक बोलाए देउवाले

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता समीकरणको छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपाको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणको जोखिम बढ्यो, सावधानी नअपनाए लकडाउन गर्नुपर्ने हुन्छः प्रधानमन्त्री

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले कोभिड– १९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभालाई विहीबार सम्बोधन गर्दै ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा ... थप हेर्नुहोस्

News-Image

एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी ... थप हेर्नुहोस्

News-Image

संसदबाटै गगन थापाले प्रधानमन्त्रीलाई दिए यस्तो चुनौती

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखे । उनले ... थप हेर्नुहोस्

News-Image

कांग्रेस र माओवादीको विरोधपछि सूचना प्रविधिसम्बन्धी विधेयक संसदको कार्यसूचीबाट हटाइयो

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विवादास्पद सुचना प्रविधीसम्बन्धी विधेयक प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ । आज बस्ने बैठकका लागि संसद सचिवालयले बुधबार सार्वजनिक गरेको कार्यसूचीमा सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समावेश गरिएको थियो । बैठकअघि संसद भवन न... थप हेर्नुहोस्

News-Image

पत्रकार महासंघको चुनाव : मतगणना जारी, विपुल पोख्रेलको समूहलाई अग्रता

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ । केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा म... थप हेर्नुहोस्

News-Image

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय अलपत्र

  • २०७७ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्ने नेतृत्वमा सरकार बनाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय अलपत्र परेको छ। ६ दिनअघि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठ... थप हेर्नुहोस्