मुख्य समाचार

News-Image

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, सिमकार्ड नि:शुल्क

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ । शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २... थप हेर्नुहोस्

News-Image

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर ४ हजार पुर्याइएको हो । सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ । सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन... थप हेर्नुहोस्

News-Image

कोरोना खोप माग्दै अमेरिकी राष्ट्रपतिलाई भण्डारीले पठाइन् यस्तो पत्र

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।अमेरिकास्थित नेपाली राजदूत डा। युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानका... थप हेर्नुहोस्

News-Image

गणतन्त्र र संविधानमाथि सङ्कट आएको छ : सभामुख सापकोटा

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र र संविधानमाथि सङ्कट आइलागेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट आएको बताउँदै यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अ... थप हेर्नुहोस्

News-Image

बजेट भाषण आज ४ बजे, वृद्धभत्ता र कर्मचारी भत्ता बढ्ने

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्। संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका ... थप हेर्नुहोस्

News-Image

आज गणतन्त्र दिवस, कोरोनाका कारण भर्चुअल रुपमा मनाइँदै

  • २०७८ जेष्ठ १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा चार सय ३० कैदीलाई माफी

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् । को... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको सम्बोधनप्रति भट्टराईको अभिव्यक्तिः जो चोर उसकै ठूलो स्वर

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले 'जो चोर उसकै ठूलो स्वरु टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै ट्विट गरेका जसपा संघीय परिषद् अध्यक्षसमेत रह... थप हेर्नुहोस्

News-Image

मन्त्रीले छानेका व्यक्तिलाई मात्र सुटुक्क खोप दिएपछि विराटनगरमा तनाव

  • २०७८ जेष्ठ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई मात्र सुटुक्क खोप दिइएपछि सर्वसाधारणले विरोेध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिसरमा... थप हेर्नुहोस्