
जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आ... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि माधव नेपाल पक्षका चार नेतासहितको छलफल बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे छन् । यस्तै, ओली पक्षबाट इश्वर पोख... थप हेर्नुहोस्
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रवार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमति भएका अधिकांश केही दिनअघि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना संक्रमण... थप हेर्नुहोस्
भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपा... थप हेर्नुहोस्
प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् । शुक्रबार साँझ मात... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९१९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो ९०७० संक्रमित भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २०४८२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९१... थप हेर्नुहोस्
नेकपा एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेपालले २८ फागुनको निर्णय सच्याउँदै पार्टी कमिटीलाई २ जेठ २०७५ को स्थितिमा नल्याएसम्म सहमति नहुने बताएका छन् । आफू वार्ताक... थप हेर्नुहोस्
पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ। दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्। ‘समय तय भएको छैन। तर आज पार्टी कार्यलय था... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्। बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख... थप हेर्नुहोस्
बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका ... थप हेर्नुहोस्
