
प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध राष्ट्रिय सभामा विरोधको सूचना दर्ता भएको छ । राष्ट्रियसभाको चालू अधिवेशनमा अध्यादेशबारे छलफल हुनुअघि सांसद रामन... थप हेर्नुहोस्
नेकपाको प्रचण्ड नेपाल समूहको विद्यार्थी संगठनले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले सडक आन्दोलनको घोषणा गरेको हो । सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन र कोणसभा देखाउने लगायतको ... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधवारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको दावी गरिँदै आएको छ । ओली र उनका निकटस्थहरुले गर्दै आएको तर्कअनुसार नेकपा अध्यक्ष प्रचण्डको उनीहरुकै शब्दमा 'आरोपपत्र' प्रतिनिधिसभा विघटनको प्रमुख कारण हो । तर भित्री तथ्यहरु केलाउँदा राज्यका ... थप हेर्नुहोस्
नेकपा विवादमा प्रवेश गर्न आफैंले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारबाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आय... थप हेर्नुहोस्
सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको मुख हेरेर निर्णय नगर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताएका छन्। आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीस... थप हेर्नुहोस्
नेकपा स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेश सभा भंग हुन सक्ने बताएका छन्। प्रतिनिधि सभा विघटन पछि पहिलो पटक गृह जिल्ला कैलाली पुगेका नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक समेत रहेका मन्त्री भट्टले प्रचण्ड... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् । आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार गरिएकोबारे लिखित रूपमा एकसाता भित्र कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार एक सातामा जवाफ लिएर छलफलमा उपस्थित हुन आदेश जारी गरेको हो। पुस ५ गते प्रत... थप हेर्नुहोस्
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर... थप हेर्नुहोस्
