
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी लगायत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका हुन् । एक अधिवेशन र अर्क... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन् । सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा ... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। आज बिहान प्रचण्ड निवास खुमलटारमा यान्छीले प्रचण्डसँग भेट गरेको प्रचण्डका प्रेस संयोजक विष्णु... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा पार्टी फुट्ने सम्भावना पनि उत्तिकै देखिएको छ । नेकपा फुटेमा कांग्रेसलाई साथ लिएर सरकारमा रहिरहने रणनीति प्रधानमन्त्री केपी ओलीको रहेको छ । त्यसो त ओली सरकारमा सहभागी हुन नहुँने आवाज पनि का... थप हेर्नुहोस्
पार्टीभित्रको आन्तरिक विवादले प्रधानमन्त्री पदबाटै राजीनामा दिन बाध्य हुने अवस्था आएपछि प्रधानमन्त्री केपी ओली कांग्रेसलाई फकाउन थालेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर उनले सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । अध्यादेश ल्याएर ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् । बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट बीओपी निरीक्ष... थप हेर्नुहोस्
आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुबैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्। ओलीसँगै मिल... थप हेर्नुहोस्
