मुख्य समाचार

News-Image

असहज परिस्थितिमा सरकारको काम सोचे जस्तो नहुन सक्छ : परराष्ट्रमन्त्री

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको छ : मन्त्री ढकाल

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । सोह्रौं राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औं वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर... थप हेर्नुहोस्

News-Image

आज कति थपिए कोराना संक्रमित ?

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार देशभर एक हजार २०७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २०७ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित, ज्यान गुमाउनेको संख्या १० लाख नजिक

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् । शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार... थप हेर्नुहोस्

News-Image

खोप आउँदासम्म कोरोनाबाट २० लाख जनाको ज्यान जाने जोखिम छ : डब्लूएचओ

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप उपलब्ध हुनु अघिसम्म यसको संक्रमणबाट विश्वमा अझै १० लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ। गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले अहिलेसम्म विश्वमा... थप हेर्नुहोस्

News-Image

उद्वार उडानमार्फत हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार विहीवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्क... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने-‘तपाईंहरुमध्ये केहीलाई बिदाइ गर्नुपर्ने भयो, अन्यथा नमान्नुहोला’

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । विहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापा आज छाङरुमै बास बस्ने, शनिबार कालापानीको निरीक्षण गर्ने

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उन... थप हेर्नुहोस्

News-Image

ललितपुरका तीनै मेयरहरुलाई कोरोना संक्रमण

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । विहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका ... थप हेर्नुहोस्

News-Image

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार देशभर एक हजार ३१३ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३१३ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख... थप हेर्नुहोस्