मुख्य समाचार

News-Image

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको बैठक बालुवाटारमा शुरु भएको छ । मन्त्री हेरफेर बहस चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य था... थप हेर्नुहोस्

News-Image

ओली प्रचण्ड भेट : आज मन्त्रीको राजीनामा माग्ने, भोलि नयाँलाई नियुक्त गर्ने निर्णय

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज र भोलि गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजीनामा माग्ने मन्त्री र नयाँ मन्त्रीमा सहमति भएको छ । अहिले जारी मन्त्रिपरिषद् बैठकमा केही मन्त्... थप हेर्नुहोस्

News-Image

राजीनामा माग्ने मन्त्रीको नाम टुङ्ग्याउन ओली-प्रचण्ड छलफलमा

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरू भएको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा ओली दाहाल छलफलमा जुटेका हुन्। केही समयअघिबाट ओली दाहालबीच बालुवाटारमा छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा ज... थप हेर्नुहोस्

News-Image

‘बद्मास ठेकेदारले बाटो बनाउँदैन्, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?’

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन् । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्... थप हेर्नुहोस्

News-Image

नेकपाले नपाउने भएपछि आठ महिनासम्म थन्क्याइयो उपसभामुख पद, प्रतिपक्षीले किन देखाएनन् रूचि ?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा ८ महिनायता उपसभामुखविहीन छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेर कार्यकाल सम्हालेको पनि ८ महिना पुग्न लागिसक्यो तर देशले उपसभामुख भने अझै ... थप हेर्नुहोस्

News-Image

कुन पार्टीका पूर्णकालीन कार्यकर्ता कसरी पालिन्छन् ?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पूर्णकालीन कार्यकर्ताहरूलाई नियमित रूपमा आर्थिक सहायता अथवा भत्ता दिने कि नदिने भन्ने विषय सचिवालय बैठकको कार्यसूचीमा परेपछि पार्टीभित्रै र बाहिर त्यसको पक्ष र विपक्षमा आवाज उठ्न थालेका छन्। कत... थप हेर्नुहोस्

News-Image

कांग्रेस किचलो चर्कंदै, देउवामाथि लाग्यो निर्वाचन आचारसंहित मिचेको आरोप

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेम... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, केही मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरिने

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् । बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ। आइतबा... थप हेर्नुहोस्

News-Image

सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सम्पदाहरुको संरक्षणमा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्। आज हेटौंडा–१३ स्थित बृन्दावन बनस्पति उद्यानको अनुगमन, निरीक्षणका क्रममा मुख्यमन्त्री पौडेलले राज्यको अर्थतन्त्रमा दूरगामी प... थप हेर्नुहोस्

News-Image

काण्डैकाण्डमा फसेको सरकारले देशलाई धराशायी बनायो : अध्यक्ष यादव

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन् । राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाउँदै ल... थप हेर्नुहोस्