मुख्य समाचार

News-Image

मोहन विक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

  • २०७६ पुष ९, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार... थप हेर्नुहोस्

News-Image

समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै किन भेटे प्रधानमन्त्री ओली र प्रचण्डले देउवालाई ?

  • २०७६ पुष ९, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्... थप हेर्नुहोस्

News-Image

नेपाली झण्डासहितको रेल एक महिना भित्रै जनकपुर आइपुग्ने

  • २०७६ पुष ९, बुधबार

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको खबर गोरखापत्र दैनिकमा छ । रेल आउने समय ... थप हेर्नुहोस्

News-Image

देशको भूगोल रक्षाका लागि सबै दल एकढिक्का हुनुपर्छः गगन थापा

  • २०७६ पुष ८, मंगलवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको स... थप हेर्नुहोस्

News-Image

कांग्रेस र राजपासँग मिलेर सरकारविरुद्ध संघर्ष गर्छौंः उपेन्द्र यादव

  • २०७६ पुष ८, मंगलवार

समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अब कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै समाजवादी पार्टीले आजबाट सरकार छोडेको छ । समाजवादी पार्टीबाट उपेन्द... थप हेर्नुहोस्

News-Image

समाजवादी पार्टी सरकारबाट बाहिरियो

  • २०७६ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो । सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले ... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्री यादवले दिए राजीनामा

  • २०७६ पुष ८, मंगलवार

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् । संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि यादवको समाजवादी... थप हेर्नुहोस्

News-Image

स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य : ऐन महर

  • २०७६ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य रहेको बताएका छन् । मंङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन आरआरले आयोजनामा गरेको कार्यक्रममा बोल्दै संयोजक महरले सो कुर... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादवले सरकार छाड्ने, केही समयमा राजिनामा दिने

  • २०७६ पुष ८, मंगलवार

समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझद... थप हेर्नुहोस्

News-Image

तापक्रम माइनस १० डिग्रीमा झरेपछि हिल्सा नाका सुनसान, प्रहरी चौकी पनि सारियो

  • २०७६ पुष ८, मंगलवार

चिसो बढेपछि सिमिकोटको उत्तरी क्षेत्र हिल्सा नाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेंसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो । मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा... थप हेर्नुहोस्