मुख्य समाचार

News-Image

विश्वभर कोरोनाबाट ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या २ करोड नाघ्यो

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ६०७ पुगेको छ । संक्रमितको संख्या २ करोड नाघेको छ । कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ५३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । १ करोड २८ लाख ९२ हजार ७... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली शारीरिक र मानसिक रुपमा अत्यन्तै कमजोर रहेको जसपाको निष्कर्ष

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको बताएको छ । पार्टीको साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निष्कर्ष निकालेको हो। ‘बैठकले वर्तमान राजनीतिक परिस्थिति... थप हेर्नुहोस्

News-Image

कांग्रेसले नै समावेशिताको प्रारम्भ गरेको हो : सभापति देउवा

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले नै समावेशीताको प्रारम्भ गरेको तथा आदिवासी जनजातिको हक र अधिकारका निमित्त सङ्घर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरेका छन् । कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति ... थप हेर्नुहोस्

News-Image

के प्रधानमन्त्री ओलीले संसद भङ्ग गर्दैछन् ?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै जाँदा बिभिन्न शंका उपशंकाहरु उब्जिरहेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरुले एक समूहले अर्को समूहलाई बिभिन्न आरोपहरु लगाइरहेका छन... थप हेर्नुहोस्

News-Image

सात सीडीओको सरुवा, को कहाँ पुगे ?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ । सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ । त्यसैगरी गृह मन्त्रालय सह–प्... थप हेर्नुहोस्

News-Image

भारतले माग्यो माफी, भन्यो-‘बुद्ध नेपालमै जन्मिएका हुन्’

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतले भगवान गौतम बुद्ध नेपालमा जन्मिएकोबारे कुनै विवाद नभएको प्रष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै यस्तो प्रतिक्रिया दिएको हो । जयशंकरको अभिव्यक्ति साझा बौद्... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आईतवार) थप ३८० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

ओलीलाई प्रचण्डको नयाँ प्रस्ताव : दुबै अध्यक्षले राजीनामा दिउँ न त !

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेसनमा बसेसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता अनिश्चित बनेको छ । दुई अध्यक्षबीचको वार्ता अनिश्चित भएपछि नेकपाको जारी विवादले तत्काल समाधान पाउने ... थप हेर्नुहोस्

News-Image

पोखरामा एक संक्रमितको मृत्यु, मृतकको संख्या ७४ पुग्यो

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो समय कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । यसैक्रममा पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ नि... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट २ सय ६४ नेपालीको मृत्यु

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विश्वभर २ सय ६४ नेपालीको निधन भएको छ । विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको निधन भएको थियो । हालसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपाल... थप हेर्नुहोस्