
वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन... थप हेर्नुहोस्
कोरोना महामारीकैबीच सरकारले शैक्षिक सत्र ०७७-०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ। सरकारले भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालय... थप हेर्नुहोस्
कोरोना संक्रमित एक मन्त्रीसँग एउटै कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गरिएको छ । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीसमेत संक्रमणको जोखिममा परेका थि... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा र ३ सय ६० जनामा कोरोनामा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। संक्रमितमध्ये ६५ जनाको भने निधन भैसकेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा... थप हेर्नुहोस्
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, ललितपुरका... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि ... थप हेर्नुहोस्
हालै प्रधानमन्त्री केपी ओलीलाई भेटेर जनकपुर फर्किएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताए। काठमाडौंबाट फर्केर स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले झलनाथ खनाललाई राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनकै लागि नेकपामा मोर्चाबन्दी भैरहेको दाबी गरेका छन् ... थप हेर्नुहोस्
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका ओलीइत्तरका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई बहुमतकै आधारमा पार्टी अध्यक्ष र सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि ओ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाटै हल गर्ने निष्कर्षमा एउटा समूह पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चरम व्यक्तिवाद लादेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ओलीइत्तरका शक्तिहरू... थप हेर्नुहोस्
