
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपामा ३ गुट सक्रिय रहेको बताएका छन् । गौतमले आफू भने कुनैपनि गुटमा नरहेको दाबी गरे । गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरिए... थप हेर्नुहोस्
नेपालमा ६ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए प... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादबारे दोस्रो तहका नेताहरु बिस्तारै खुल्न थालेका छन् । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाइमा रहेकै बेलामा दोस्रो तहका नेता को कता भन्ने विषयले धेरैको ध्यान खिचेको छ । प... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रवार) थप ४६४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्
स्याङ्जामा कोरोना सङक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन बढाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न र नगराउन भनिएको छ । सार्वजनिक ठाउँम... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदासिन देखिएका छन् । बुधबार प्रचण्ड–नेपाल समूहले आफूनिकट पत्रकारहरूमाझ ओलीको विरोध गर्दै बहुमतबाट ओलीलाई सरकारबाट फिर... थप हेर्नुहोस्
वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ५७ वर्षीय पुरुष व्यवसायी हुन् । उनी दुई दिनदेखि कोभिड अस्पताल गण्डकमा उपचारका क्रम... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ५४१ पुगेको छ । १ करोड ९२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्य... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित स... थप हेर्नुहोस्
