मुख्य समाचार

News-Image

प्रचण्ड र झलनाथसँग ओलीले मागे माफी

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टी विवाद समाधान गर्न वार्तामा बसेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजको वार्तामा चर्काचर्की भएको छ । वार्ताको सुरुवातमै सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालल... थप हेर्नुहोस्

News-Image

नेकपामा विवाद चर्किएकै बेला नेकपा (माओवादी) पार्टीको घोषणा

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपामा विवाद चर्किरहेकै बेलामा पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्द... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशाला... थप हेर्नुहोस्

News-Image

नेकपा अध्यक्षद्वयबीच छलफल, खनाल र नेम्वाङ पनि सहभागी

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ । अध्यक्षद्वयका साथ आजको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन्... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप २५९ जनामा कोरोना भाईरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्

News-Image

के अब फेरि लकडाउन हुन्छ ? के दिए विज्ञले प्रधानमन्त्रीलाई सुझाव?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा विज्ञसँग प्रधानमन्त्रीको परामर्श सुरु, लकडाउन र कोरोना नियन्त्रण सम्बन्धमा विशेष निर्णय हुन सक्ने

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लकडाउन खुलेसँगै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा समुदायमा संक्रमणसँगै कोभिड-१९ नयाँ चरणमा प्रवेश गरेपछि नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरिरहेका छन् । मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्ष... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट झण्डै ७ लाखको निधन, १ करोड ८४ लाखभन्दा बढी संक्रमित

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ९७ हजार १ सयको निधन भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४० हजार ६८९ पुगेको छ । कुल संक्रमितको ६० प्रतिशतभन्... थप हेर्नुहोस्

News-Image

दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रम... थप हेर्नुहोस्

News-Image

लकडाउन गर्ने/नगर्नेबारे निर्णय लिन प्रधानमन्त्रीले विज्ञहरूसँग छलफल गर्दै

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने नगर्नेबारे निर्णय लिन जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन् । कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्न लागेका हुन्। ओलीले कोभिड–१९ शंक... थप हेर्नुहोस्