
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म विद्यालयमा कुनै पनि शुल्क नतिर्न अभिभावकलाई आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बन्दाबन्दीका कारण घरमै सीमित भएर बसेक... थप हेर्नुहोस्
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले कोभिड १९ को उपचारका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ओबिसिआई (ओम्नी)सँग गरेको मेडिकल सामग्री खरिद प्रक्रिया कानुन विपरीत रहेको ठहर गरेको छ । सिंहदरबारमा सोमबार ब... थप हेर्नुहोस्
उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) एकैपटक ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा आज एक... थप हेर्नुहोस्
भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौंबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका छन् । सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै... थप हेर्नुहोस्
नेपालमा कोरोना सङ्क्रमित दिनदिनै बढ्दै गएका छन् । पछिल्लो हप्तामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिएका छन् । गएको जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । असार १ गते ४ सय ५१ जना... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप... थप हेर्नुहोस्
नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ४४ हजार ५८१ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा म... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ५४० पुगेको हो । स... थप हेर्नुहोस्
