मुख्य समाचार

News-Image

निरङ्कुशता हामीलाई स्वीकार्य छैन चाहे जुनसुकै स्वरूपमा होस : प्रचण्ड

  • २०७६ भाद्र २३, सोमबार

विभिन्न कोणबाट अहिलेको सरकारले राम्ररी कार्य गर्न नसकेको भनेर आरोप खेपिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प न... थप हेर्नुहोस्

News-Image

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौंः पर्यटनमन्त्री भट्टराई

  • २०७६ भाद्र २३, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ... थप हेर्नुहोस्

News-Image

वाङ यीको नेपाल भ्रमणः दुई देशबीच विभिन्न सम्झौंतामा हस्ताक्षर हुँदै

  • २०७६ भाद्र २३, सोमबार

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज विभिन्न राजनीतिक भेटघाट गर्ने भएका छन् । साथै वाङ यी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच द्विपक्षीय भेटवार्ता पनि हुने भएको छ। परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ता होटेल याक एण्ड यतिमा आज दि... थप हेर्नुहोस्

News-Image

आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगी, अस्पताल भर्ना

  • २०७६ भाद्र २३, सोमबार

पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन् । गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र उनका छोरा पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इ... थप हेर्नुहोस्

News-Image

बाटो नबनेकोमा काङ्ग्रेसको विरोध कार्यक्रम

  • २०७६ भाद्र २३, सोमबार

काठमाडौंसँग जोडिएका तीन नाकाहरू काठमाडौं नुवाकोट रसुवा पासाङ लामा राजमार्ग, तीनपिप्ले ओखरपैवा, कुमारी, गल्छी वैकल्पिक राजमार्ग र छहरे टोखा केरूङ मार्ग गरी तीनवटै नाका पूर्णरूपमा बन्द भएको महिनाैं बितिसकेको छ । यसले व्यापारीहरूको व्यवसाय धराशयी बन्दै ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई धपेडी नगर्न चिकित्सकको सुझाव

  • २०७६ भाद्र २३, सोमबार

दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । प्रधानमन्त्रीन... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

  • २०७६ भाद्र २३, सोमबार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनर्स्थापन... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई कार्यकारी बनाउन ओलीमाथि दबाब

  • २०७६ भाद्र २३, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्री काठमाडौं आइपुगे, राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने

  • २०७६ भाद्र २२, आईतवार

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि उनी आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्... थप हेर्नुहोस्

News-Image

विधिवत् रुपमा आउने समस्यालाई सम्बोधन गर्छौ : उपप्रधानमन्त्री पोखरेल

  • २०७६ भाद्र २२, आईतवार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक एकल महिला तथा घाइते परिवारको संरक्षणमा सरकार अविचलित र दृढ भएर उभिरहेको स्पष्ट पारेका छन् । सैनिक एकल महिला तथा घाइते परिवार सङ्घको सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार आयोजित राष्ट्रिय कार्यशालामा ... थप हेर्नुहोस्