
कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ८० हजार २२४ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्... थप हेर्नुहोस्
शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । संक्रमितमध्ये २२ जना डिस्चार्ज भैसकेका छन् । काठमाडौंका संक्रमितको... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । शनिबार १ सय २० जना महिला र ४ सय ३४ जना पुरुष सहित ५ सय ५४ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । बुधबार सुरु भए पनि दोस्रो दिनको बैठक शुक्रबार बसेको थियो । शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण विश्वमा ४ लाख ६८ हजार ६ सय ३१ जनाले ज्यान गुमाएका छन् भने झण्डै एक करोड मानिस संक्रमित भएका छन् । विश्वका २ सय १५ मुलुकका ९९ लाख ४ हजार ९ सय ६ जना संक्रमित पुगेका छन् । विश्वभरका संक्रमितमध्ये ५३ लाख ५७ हजार ६३१ सय जना कोरोना संक... थप हेर्नुहोस्
नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो । पार्टी र सरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो । तर, त्यो विषयले तब छिर्नै पाएन, जब... थप हेर्नुहोस्
उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङमा २, झापामा १ र सुनसरीमा १०, प्र... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ । ... थप हेर्नुहोस्
नेपालमा आज (शुक्रवार) एकैपटक ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ७५५ पुगेको छ । जसमध्ये पुरुष १० हजार ५०६ जना र महिला १ हजार २४९ जना छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्... थप हेर्नुहोस्
