
मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कोरोना संक्रमणको दर बढ्दै गएकाले... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अन... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन । आर्थिक वर्ष २०७७-७८ को सेवा, कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने, विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई ... थप हेर्नुहोस्
सोमबार काठमाडौंका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको जानकारीअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना, पाटन अस्पताल प्रयोगशालामा १ जना र त्रिभुवन विश्वविद्य... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) एकैपटक ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार १३ हजार २४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भनिएको प्रतिवेदन कुन कारखानामा बन्यो भनेर खोजी भइरहेको बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । चीनले सात स्थानमा ... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक फेरि संसदमा दर्ता हुने बताएकी छिन् । गुठी विधेयकलाई परिमार्जनसहित संसदमा ल्याउने मन्त्री अर्यालको भनाइ छ । गुठीका जग्गा राज्यले नियन्त्रण गर्न नसकिरहेको उनले बताइन् । उनले... थप हेर्नुहोस्
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा १४औं महाधिवेशन निर्धारित समयमै गर्ने र... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६३ हजार ८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९३२ पुगेको छ । विश्वभर प... थप हेर्नुहोस्
