मुख्य समाचार

News-Image

‘म बोल्दा बिम्ब प्रयोग गर्छु, नबुझ्नेहरू उखान टुक्का भन्यो भनेर कराउँछन’

  • २०७७ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएकोमा कतिपयलाई पिर परेको बताएका छन् । आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू शासक बन्न नजन्मेको र त्यस्तो परिकल्पना कहिल्यै नगरेको बताएक... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै, खुम्चिँदै गयो परीक्षण दर

  • २०७७ असार १५, सोमबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । ... थप हेर्नुहोस्

News-Image

हालसम्म कुन जिल्लामा कति पुगे कोरोना संक्रमित ?

  • २०७७ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । देशका ७७ जिल्लामै कोरोनाले आफ्नो प्रभाव पारिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा ४६३ ज... थप हेर्नुहोस्

News-Image

राप्रपा सचिवालयमा नौ जना मनोनित (नामावलीसहित)

  • २०७७ असार १४, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सचिवालयमा नौ जनालाई मनोनित गरेको छ। पार्टी विधानअनुसार तीन जना अध्यक्षले आइतबार सहमतिमा सचिवालय सदस्यमा नौ जनालाई मनोनित गरेका हुन् । नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, काठमाडौंका भरत रायमाझी... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित ?

  • २०७७ असार १४, आईतवार

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ । आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १२,७७२ पुग्यो

  • २०७७ असार १४, आईतवार

नेपालमा आज (आईतवार) एकैपटक ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा... थप हेर्नुहोस्

News-Image

दिल्ली र नेपालका शक्ति लागेर आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउन खोजेको ओलीको भनाई

  • २०७७ असार १४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री... थप हेर्नुहोस्

News-Image

यसकारण स्थायी कमिटी बैठकमा बस्न चाहेनन् ओली

  • २०७७ असार १४, आईतवार

नेकपाको स्थायी कमिटी बैठकमा गत बुधबार महासचिव विष्णु पौडेलले एजेन्डा प्रस्तुत गरेपछि सदस्यहरूबाट पालैपालो विरोध भयो । एजेन्डामा चित्त नबुझाउने नेताहरूले बैठक कक्षका फरक–फरक ठाउँबाट उठेर विरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक स्थायी ... थप हेर्नुहोस्

News-Image

१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  • २०७७ असार १४, आईतवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषय... थप हेर्नुहोस्

News-Image

महाकाली सन्धि गर्ने नेताहरूले माफी माग्नुपर्छः उपाध्यक्ष गौतम

  • २०७७ असार १४, आईतवार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गलत रहेको दोहोर्‍याउँदै नेताहरूलाई माफी माग्न चुनौती दिएका छन् । नेपाल–भारतबीच सम्पन्न बृहत् महाकाली सन्धि पारित भएको २४औं वर्षमा उनले पार्टी... थप हेर्नुहोस्