
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता भएकोबारे छलफल भएको छ । आयोगमा दर्ता भएको नेकपा (एमाले) नामक पार्टीमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ,छैन भन्... थप हेर्नुहोस्
पछिल्लो २० घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा आफूलाई हटाउन देशभित्र र देश बाहिर षडयन्त्र भइरहेको अभिव्यक्ति दिए । आफ्नै पार्टीभित्र चर्को आलेचना खेपिरहेका प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै... थप हेर्नुहोस्
नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टाम... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदिनअघि दिएको अभिव्यक्तिका सम्बन्धमा प्रष्ट पार्न सदस्यहरुले माग गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर तयार पारेको नक्सा प्रकरणपछि ... थप हेर्नुहोस्
महाधिवेशन कार्यतालिका परिमार्जन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन कार्यतालिका (केन्द्र बाहेक) परिमार्जन गर्न बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको तीनवटा बैठक बसिसकेका छन् । आजको बैठक बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो । बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पु... थप हेर्नुहोस्
नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै वर्षपछि यसपटक प्रहरीको... थप हेर्नुहोस्
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ । ६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यव... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ८९७ पुगेको छ । विश्वभर... थप हेर्नुहोस्
