मुख्य समाचार

News-Image

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य

  • २०७७ असार १९, शुक्रबार

प्रधानमन्त्री केपी ओलीले विहीबार सभामुख अग्निप्रसाद सापकोटालाई थाहै नदिइ संसद अधिवेशन अन्त्यको निर्णय गरे । सभामुखमात्र नभइ उनले आफ्नै पार्टीभित्र पनि सल्लाहै नगरी यस्तो निर्णय लिएका थिए । संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस अहिलेसम्मकै आक्रमक, एकै दिन भेटिए २ लाख ५ हजार संक्रमित

  • २०७७ असार १९, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन अहिलेसम्मकै सर्वाधिक २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ८२ हजार २... थप हेर्नुहोस्

News-Image

यसकारण सम्भव छैन ओलीलाई प्रधानमन्त्रीबाट हटाउन

  • २०७७ असार १९, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले भेटे अनसनरत युवालाई, गरे यस्तो आग्रह

  • २०७७ असार १८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनसनरत युवालाई भेटेका छन् । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनसनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएको प्रधानम... थप हेर्नुहोस्

News-Image

लकडाउनको कारण स्थगित श्रम स्वीकृति खुला

  • २०७७ असार १८, बिहीबार

सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः सुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रव... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले भने– ‘ओलीजी पार्टी फुटाउने तयारीमा लागिसक्नुभयो’

  • २०७७ असार १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पार्टी फुटाउने तयारीमा लागिसकेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटरको स्थायी कमिटी बैठकमा पुगेका उनले पार्टी फुट र ऐतिहासिक ए... थप हेर्नुहोस्

News-Image

महत्वपूर्ण विधेयक टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद: कांग्रेस

  • २०७७ असार १८, बिहीबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले चाल... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति थपिए संक्रमित ?

  • २०७७ असार १८, बिहीबार

नेपालमा पछिल्लो २४ घण्टायता थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्... थप हेर्नुहोस्

News-Image

नेकपाको आन्तरिक कलह उत्कर्षमा, प्रधानमन्त्रीको कदमप्रति प्रचण्ड–नेपाल पक्षको आशंका

  • २०७७ असार १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलह यतिबेला छताछुल्ल भएको छ । गत असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ । उक्त स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग ग... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा ४७३ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १४, ५१९ पुग्यो

  • २०७७ असार १८, बिहीबार

नेपालमा आज (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा... थप हेर्नुहोस्