मुख्य समाचार

News-Image

लकडाउन वैशाख ३ गतेसम्म लम्बियो, नयाँ गर्भनर तोकिए

  • २०७६ चैत्र २४, सोमबार

सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो । चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै ... थप हेर्नुहोस्

News-Image

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न सरकारको निर्देशन

  • २०७६ चैत्र २४, सोमबार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको बहानामा उपचार नगरी बिरामी फर्काउने र तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षि... थप हेर्नुहोस्

News-Image

लकडाउनको समय लम्ब्याउने तयारी, मन्त्रिपरिषद् बैठक बोलाइयो

  • २०७६ चैत्र २४, सोमबार

सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो । स्रोतका अनुसार आइतबार बस... थप हेर्नुहोस्

News-Image

लकडाउन ७ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय, मन्त्रिपरिषद्ले अनुमोदन गर्दै

  • २०७६ चैत्र २४, सोमबार

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुमोदनसहित अन्य विषयमा छलफल गर्नका लागि ४ बजे प... थप हेर्नुहोस्

News-Image

एका बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ५ सय बढी प्रहरीको नियन्त्रणमा

  • २०७६ चैत्र २४, सोमबार

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको आज १४औं दिन पनि लकडाउन उल्लंघनको क्रम रोकिएको छैन । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिंडडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्न १ हजार ५२० ज... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या ११७ पुग्यो, ४ हजार २८८ संक्रमित

  • २०७६ चैत्र २४, सोमबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन् । यो स... थप हेर्नुहोस्

News-Image

२०८ देशमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या ६९ हजार नाघ्यो

  • २०७६ चैत्र २४, सोमबार

विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुग... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकै दिन चारजना नेपालीको निधन

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा... थप हेर्नुहोस्

News-Image

धनगढीका कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

  • २०७६ चैत्र २३, आईतवार

धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। संक्रमित पुरूषका दाइले भाइको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको जानकारी दिए । संक्रमित व्यक्ति गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए। शनि... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै ट्रम्पले भारतसँग मागे औलोको खोप

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिनको खोप अमेरिका पठाउन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग उक्त खोपको लागि आग्र... थप हेर्नुहोस्