मुख्य समाचार

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ चैत्र २५, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न ला... थप हेर्नुहोस्

News-Image

नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण

  • २०७६ चैत्र २५, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन् । सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुमा कोरोनाकाे आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

  • २०७६ चैत्र २५, मंगलवार

कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको सोमबार साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या ७४ हजार नाघ्यो

  • २०७६ चैत्र २५, मंगलवार

कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ । आज बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा कुल ७४ हजार ६४७ जनाले ज्यान गुमाएका छन् । १३ लाख ४५ हजार ७२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २ लाख ७८ हजार ४१३ यो संक्रमणबाट मुक्त भइ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

  • २०७६ चैत्र २५, मंगलवार

प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ । आफूले सम्बोधनको तयारी गरेको ... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य, एमसीसीले सदनमा छलफलका लागि प्रवेश नै पाएन

  • २०७६ चैत्र २४, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेकी छिन् । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु पाँचौँ अधिवेशन अन्त्य गरेको सङ्घीय संसद् सचिवालयले सूच... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने

  • २०७६ चैत्र २४, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् । प्रधानमन्त्री... थप हेर्नुहोस्

News-Image

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका विरामीको मृत्यु

  • २०७६ चैत्र २४, सोमबार

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुन निशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ । आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । तर त्यहाँ पूर्... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोनाले महामारी रुप लिने छैन भन्ने आधार तय भयोः मुख्यमन्त्री पौडेल

  • २०७६ चैत्र २४, सोमबार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन्र । आज एक सन्देश जारी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारक... थप हेर्नुहोस्

News-Image

नेकपाको सचिवालय बैठक मङ्गलबार बस्ने

  • २०७६ चैत्र २४, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेम... थप हेर्नुहोस्