
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न व... थप हेर्नुहोस्
कोरोनाभाइरस देखिएपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि डिस्चार्ज भएका छन् । बिबिसीका अनुसार १० दिनअघि लन्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन आइतबार डिस्चार्ज भएका हुन् । उनी तीन दिन इन्टेन्सिभ केयर(आइ... थप हेर्नुहोस्
नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोत... थप हेर्नुहोस्
कुवेतमा कोरोना भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् । शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या ९ पुगेको हो । यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएकोमा अरु ५ जनामा... थप हेर्नुहोस्
अमेरिका कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ । रोयटर्सका अनुसार कोरोना महामारी शुरु भएयता त्यहाँ २० हजार बढीको ज्यान गएपछि अमेरिका इटालीलाई पछि पार्दै शनिबार पहिलो नम्बरमा पुगेको हो। इटालीमा कोरोनाका कारण हालसम्म १९ हजा... थप हेर्नुहोस्
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु नभएको दावी गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका हुन्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै ... थप हेर्नुहोस्
नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । डीआईजीमा बढुवा हुनेमा एसएपीहरु शहकुल थापा, बसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ध... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए ।... थप हेर्नुहोस्
भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परि... थप हेर्नुहोस्
