मुख्य समाचार

News-Image

नयाँ कोरोना सङ्क्रमित देखिएनन् : स्वास्थ्य मन्त्रालय

  • २०७६ चैत्र २७, बिहीबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताए। उनले तीन हजा... थप हेर्नुहोस्

News-Image

शुक्रबार र शनिबार सवारीसाधन चल्ने निर्णय भएको छैन: मन्त्री नेम्वाङ

  • २०७६ चैत्र २७, बिहीबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाच... थप हेर्नुहोस्

News-Image

प्रहरीको होइन, राष्ट्रपति, प्रधानमन्त्री र सांसदको तलब २५ प्रतिशत घटाऔं

  • २०७६ चैत्र २७, बिहीबार

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब कटौती गर्न सरकारसँग माग गरेका छन् । साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्न नहुने उनको सुझाव छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (... थप हेर्नुहोस्

News-Image

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

  • २०७६ चैत्र २७, बिहीबार

बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा क... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

  • २०७६ चैत्र २७, बिहीबार

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

  • २०७६ चैत्र २७, बिहीबार

कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय... थप हेर्नुहोस्

News-Image

बेलायतमा कोरोनाका कारण थप तीन नेपालीको मृत्यु

  • २०७६ चैत्र २७, बिहीबार

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक छन् भने एकजना पारिवारिक भेटघाटमा बेलायत आएका वृद्ध हुन् । मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको निधन ... थप हेर्नुहोस्

News-Image

लकडाउन बेवास्ता गर्दै बझाङमा मेला, चार वडाध्यक्ष पक्राउ

  • २०७६ चैत्र २६, बुधबार

बझाङको छविसपाथिभेरा गाँउपालिका-३ मा धार्मिक मेला बान्‍नीकी चैतली संचालन गरेको आरोपमा जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिन नदिन देशमा लकडाउन... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० कारवाहीमा

  • २०७६ चैत्र २६, बुधबार

काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । का... थप हेर्नुहोस्

News-Image

अस्पतालले भर्ना गर्न नमान्दा वृद्धको ज्यान गयो

  • २०७६ चैत्र २६, बुधबार

कैलालीमा अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्ट रहेका छन् । बिहानैदेखि स्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुगाइएको थि... थप हेर्नुहोस्