मुख्य समाचार

News-Image

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जोखिममा नेपाल, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी खटाइँदै

  • २०७७ बैशाख १, सोमबार

कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा भएको छलफलमा पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यकबाहेकका कर्मचारीलाई तराईका जिल्लाहरूम... थप हेर्नुहोस्

News-Image

लकडाउनले समस्या नै समस्या उत्पन्न भयोः मुख्यमन्त्री पौडेल

  • २०७७ बैशाख १, सोमबार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन् । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिंदै मुख्यमन्त्री पौडेलले समस्या नै... थप हेर्नुहोस्

News-Image

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

  • २०७७ बैशाख १, सोमबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

  • २०७७ बैशाख १, सोमबार

सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपा... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेट : मृतकको संख्या १ लाख १४ हजार नाघ्यो

  • २०७७ बैशाख १, सोमबार

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गएको २४ घन्टामा ५३ सय ९६ जनाले गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख १४ हजार २ सय ४७ पुगेको छ । गएको २४ घन्टामा विश्वभर ७१ हजार ७ सय ३६ जना कोरोन... थप हेर्नुहोस्

News-Image

देश कोरोना मुक्त नहुँदासम्म तलब नलिने प्रधानमन्त्री ओलीको घोषणा

  • २०७७ बैशाख १, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने गरेका छन् । नयाँवर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको अपिल : नयाँ वर्षलाई स्वागत गर्दै राष्ट्रिय गान बजाउनुस्

  • २०७७ बैशाख १, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् । आजबाट नयाँ वर्ष २०७७ साल शुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन अपिल गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

आज नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदै

  • २०७७ बैशाख १, सोमबार

आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्य... थप हेर्नुहोस्

News-Image

तीन जनामा कोरोना संक्रमण भेटिएपछि वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

  • २०७६ चैत्र ३०, आईतवार

तीन जना कोभिड–१९ का संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने न... थप हेर्नुहोस्

News-Image

औषधिहरू पर्याप्त उत्पादन गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

  • २०७६ चैत्र ३०, आईतवार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स् प्रालि. का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट ... थप हेर्नुहोस्