
नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शनिवार एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । शनिबार पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पत... थप हेर्नुहोस्
कोरोना भाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकहरूलाई राहत दिने विषयमा छलफलका लागि नेकपा अध्यक्षस... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक... थप हेर्नुहोस्
शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट फर्किएकी ६५ वर्षीया... थप हेर्नुहोस्
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलग... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो । अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ५० हजार १२१ पु... थप हेर्नुहोस्
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुल... थप हेर्नुहोस्
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना ... थप हेर्नुहोस्
