मुख्य समाचार

News-Image

लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, अलपत्र मजदुरबारे मौन

  • २०७७ बैशाख ५, शुक्रबार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् । शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

कोशी अस्पतालले गरेको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ

  • २०७७ बैशाख ५, शुक्रबार

प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । क... थप हेर्नुहोस्

News-Image

घुम्ति बस सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

  • २०७७ बैशाख ५, शुक्रबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई घुम्ति बस सेवा सञ्चालन गरेर पैदल घर फर्किरहेका यात्रुलाई गन्तव्य पुर्‍याउन अपिल गरेका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा झोलाझिम्टी बोकेर हिँडेरै घरतर्फ जाँदै गरेका ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य सामग्री बोकेर चीनबाट नेपाल आइपुगे दुई वटै वाइडबडी

  • २०७७ बैशाख ५, शुक्रबार

चीनको ग्वान्झाउबाट औषधि र मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपालका निजी क्षेत्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघ्याे

  • २०७७ बैशाख ५, शुक्रबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । २४ घ... थप हेर्नुहोस्

News-Image

र्‍यापिड टेस्टमा हेटौंडाका ४ जनामा कोरोना पोजेटिभ

  • २०७७ बैशाख ४, बिहीबार

हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिल... थप हेर्नुहोस्

News-Image

मध्यरातमा डाक्टर कुट्ने डिएसपी लम्साल कारबाहीमा

  • २०७७ बैशाख ४, बिहीबार

मध्यरातमा सडकको बीचमा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्साल कारबाहीमा परेका छन । उनको महाराजञ्ज वृतको प्रमुखको पद खोसिएको छ भने अहिले रानीपोखरी तानिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगर... थप हेर्नुहोस्

News-Image

बेल्जियमबाट आएकी बाग्लुङकी महिलाको तेस्रो रिर्पोट नेगेटिभ

  • २०७७ बैशाख ४, बिहीबार

बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको कोरोनाको तेस्रो परीक्षण नेगेटिभ आएको छ । आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ । उनले यो रिर्पोट नेगेटिभ आए डिस्चार्ज दिन सकिने अस्पतालले जनाएको छ । महिलासँगै अस्पतालमा रह... थप हेर्नुहोस्

News-Image

जोखिममा रहेका नेपालीलाई घर फर्काउन सर्वोच्चको अन्तरिम आदेश

  • २०७७ बैशाख ४, बिहीबार

सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर गरेको रिटमाथि विहीबार सुनुवाइ गर्दै ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाका कारण पवनकुमारको ज्यान गयो, पाँच सय भन्दा बढी नेपाली संक्रमित

  • २०७७ बैशाख ४, बिहीबार

अमेरिकामा कोरोना स‌ंक्रमणका कारण अर्को एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार ब... थप हेर्नुहोस्