
कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ । बुधबार २० संक्रमितको ज्यान गएको छ। महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ। पुणेमा हालस... थप हेर्नुहोस्
सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले विहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हज... थप हेर्नुहोस्
चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिद गरी आयात गर्ने समझदारी भएको छ । चीनबाट ल्याइने सामानको मूल्य तय भइसकेको र बुधबार नै अन्तिम डिल गर्न लागिएको छ । कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट जिटुजी मा... थप हेर्नुहोस्
सरकारले हालसम्म १५ हजार बढी कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो । मन्... थप हेर्नुहोस्
कोरोना संक्रमणको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मा चितवनको रत्ननगरका एक युवकको रिपोर्ट पोजेटिभ आएको छ । रत्ननगर– १४ पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा दक्षिण कोरियाबाट आएका ३९ वर्षीय युवामा कोभिड– १९ को रिपोर्ट पोजेटिभ द... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मृत्यु संस्कारमा सहभागि हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ । कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कार... थप हेर्नुहोस्
भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई... थप हेर्नुहोस्
विदेशबाट फर्किएका गोरखाका एक युवाको र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानक... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २६ हजार ६ सय जनाको ज्यान गइसकेको छ । १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जना... थप हेर्नुहोस्
