मुख्य समाचार

News-Image

‘अबको आईजीपी को ?’

  • २०७६ माघ २७, सोमबार

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मङ्गलबार अनिवार्य अवकास पाउँदैछन् । तर त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने भन्ने निर्णय सरकारले गर्न सकेको छैन । खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्ष... थप हेर्नुहोस्

News-Image

निर्मला पन्त हत्या प्रकरणः दिलीपसिंह विष्ट नै दोषी

  • २०७६ माघ २७, सोमबार

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै ... थप हेर्नुहोस्

News-Image

सरकार संविधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरियौंः अध्यक्ष यादव

  • २०७६ माघ २६, आईतवार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउँदै अध्यक्ष यादवले स... थप हेर्नुहोस्

News-Image

ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हामी कारबाही गर्छौं: विप्लव नेकपा

  • २०७६ माघ २६, आईतवार

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले नै ललिता निवासकाण्डका दोषीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाए पनि आफूहरूले कारबाही गर्ने ... थप हेर्नुहोस्

News-Image

एमसीसीका बुँदा सच्याउन सकिन्नः अमेरिका

  • २०७६ माघ २६, आईतवार

अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको नेपाल अनुदान सम्बन्धी सम्झौतामा कुनै परिवर्तन गर्न नसकिने राजदूत र्‍याण्डी बेरीले बताएका छन् । यथास्थितिमा पारितका लागि लबिङ गर्न एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आइरहेका बेला नेपालस्थित अम... थप हेर्नुहोस्

News-Image

सरकारले देशलाई लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ लान खोज्योः नेता पौडेल

  • २०७६ माघ २६, आईतवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे । नेता पौडेलले प्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली फेरि अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

  • २०७६ माघ २६, आईतवार

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली फेरिअस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि आज (आइतबार) का लागि तय भएको नेकपा केन्द्रीय सचिवालय बैठक बस्न सकेन । नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आज प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

राजधानी काठमाडौंबाट सार्ने विषयमा छलफल भइरहेको प्रचण्डको खुलासा

  • २०७६ माघ २६, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको राजधानी सार्न सकिने बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको ... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री बाँस्कोटालाई बिनोद चौधरीको यस्तो झटारो !

  • २०७६ माघ २६, आईतवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा विपक्षीलाई ब्यङ्ग्य गर्न माहिर मानिन्छन् । कतिपय विषयमा उनको छुद्र प्रतिक्रियाको आलोचना पनि हुने गरेको छ । उनै झटारो हान्न माहिर बाँस्कोटा यतिबेला उद्योगपति बिनोद चौधरीको झटारोको निशाना बनेका छन् । स... थप हेर्नुहोस्

News-Image

विष्णु पौडेल किन पुगे बिहानै प्रचण्ड निवासमा ?

  • २०७६ माघ २६, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्दैछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ। बैठकक... थप हेर्नुहोस्