
कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ । आज बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा कुल ७४ हजार ६४७ जनाले ज्यान गुमाएका छन् । १३ लाख ४५ हजार ७२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २ लाख ७८ हजार ४१३ यो संक्रमणबाट मुक्त भइ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ । आफूले सम्बोधनको तयारी गरेको ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेकी छिन् । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु पाँचौँ अधिवेशन अन्त्य गरेको सङ्घीय संसद् सचिवालयले सूच... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् । प्रधानमन्त्री... थप हेर्नुहोस्
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुन निशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ । आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । तर त्यहाँ पूर्... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन्र । आज एक सन्देश जारी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका परिपक्व, दूरगामी तथा प्रभावकारी कदम, प्रदेश र स्थानीय सरकारक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेम... थप हेर्नुहोस्
सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो । चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै ... थप हेर्नुहोस्
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको बहानामा उपचार नगरी बिरामी फर्काउने र तत्काल उपचार नगर्ने अस्पताल, संस्थाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। सरकारी, निजी, सामुदायिक र विश्वविद्यालय वा अन्य शैक्षि... थप हेर्नुहोस्
सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो । स्रोतका अनुसार आइतबार बस... थप हेर्नुहोस्
