
पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको मुद्दाको फैसला आज आउँदैछ । मुद्धाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना... थप हेर्नुहोस्
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छा... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण अहिलेसम्म १६ सय ९२ जनाको मृत्यु भएको छ । यसमध्ये चीनमा मात्रै १६ सय ९० को ज्यान गएको छ । सोमबार मात्रै १ सय जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १६ सय ९२ पुगेको हो । वुहानमा सोमबार १९ सय ३३ जना नयाँ संक्रमित देखिएका छन । अहिल... थप हेर्नुहोस्
अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदले संझौताबारे जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमसीसीका विषयमा जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावन... थप हेर्नुहोस्
जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका क... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन् । आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँके... थप हेर्नुहोस्
प्रमुख विपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको दुई वर्षे कार्यकालबारे धारणा सार्वजनिक गर्दै सहज समयको सदुपयोग गर्दै सरकारले परिणामुखी ढंगले काम गर्न नसकेको बताएको छ । कांग्रेसले अगाडि भनेको छ कि अधिनायकवाद उन्मुख आकांक्षाका कारण सरकार आफैं... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृह जिल्ला झापा जाने भएका छन् । गृह नगर दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लागेका हुन् । आइतबार मध्याह्नदेखि अपराह्नसम्म प्रधानमन्त्री ओली गृहनगर दमकका विभिन्न शिलन्... थप हेर्नुहोस्
