मुख्य समाचार

News-Image

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

  • २०७७ बैशाख २, मंगलवार

सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्त... थप हेर्नुहोस्

News-Image

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

  • २०७७ बैशाख २, मंगलवार

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोन... थप हेर्नुहोस्

News-Image

बेलायतमा कोरोनाबाट अर्का पूर्व गोर्खा सैनिकको मृत्यु, ज्यान गुमाउने नेपालीको संख्या ९ पुग्यो

  • २०७७ बैशाख २, मंगलवार

कोरोना भाइरस (कोभिड १९)को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको... थप हेर्नुहोस्

News-Image

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

  • २०७७ बैशाख २, मंगलवार

विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ६० हजार २... थप हेर्नुहोस्

News-Image

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण रोकिदैन: डब्लुएचओ

  • २०७७ बैशाख २, मंगलवार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा एकै परिवारका तीनजनामा कोरोना आशंकापछि अस्पताल लगियो

  • २०७७ बैशाख १, सोमबार

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ । चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जोखिममा नेपाल, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी खटाइँदै

  • २०७७ बैशाख १, सोमबार

कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा भएको छलफलमा पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यकबाहेकका कर्मचारीलाई तराईका जिल्लाहरूम... थप हेर्नुहोस्

News-Image

लकडाउनले समस्या नै समस्या उत्पन्न भयोः मुख्यमन्त्री पौडेल

  • २०७७ बैशाख १, सोमबार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताएका छन् । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिंदै मुख्यमन्त्री पौडेलले समस्या नै... थप हेर्नुहोस्

News-Image

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

  • २०७७ बैशाख १, सोमबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

  • २०७७ बैशाख १, सोमबार

सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपा... थप हेर्नुहोस्