मुख्य समाचार

News-Image

नेपालमै कोरोनाबाट निको भए तीन जना नेपाली

  • २०७७ बैशाख ६, शनिबार

शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट फर्किएकी ६५ वर्षीया... थप हेर्नुहोस्

News-Image

यस्तो छ उदयपुरमा भेटिएका १२ जना कोरोना सङ्क्रमितको ‘यात्रा विवरण’

  • २०७७ बैशाख ६, शनिबार

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  • २०७७ बैशाख ६, शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलग... थप हेर्नुहोस्

News-Image

झन् आक्रमक बन्दै कोरोना भाइरस, ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो

  • २०७७ बैशाख ६, शनिबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो । अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ५० हजार १२१ पु... थप हेर्नुहोस्

News-Image

वागमतीका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

  • २०७७ बैशाख ५, शुक्रबार

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुल... थप हेर्नुहोस्

News-Image

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

  • २०७७ बैशाख ५, शुक्रबार

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना ... थप हेर्नुहोस्

News-Image

लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, अलपत्र मजदुरबारे मौन

  • २०७७ बैशाख ५, शुक्रबार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका छन् । शुक्रबार साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

कोशी अस्पतालले गरेको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ

  • २०७७ बैशाख ५, शुक्रबार

प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । क... थप हेर्नुहोस्

News-Image

घुम्ति बस सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

  • २०७७ बैशाख ५, शुक्रबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई घुम्ति बस सेवा सञ्चालन गरेर पैदल घर फर्किरहेका यात्रुलाई गन्तव्य पुर्‍याउन अपिल गरेका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा झोलाझिम्टी बोकेर हिँडेरै घरतर्फ जाँदै गरेका ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य सामग्री बोकेर चीनबाट नेपाल आइपुगे दुई वटै वाइडबडी

  • २०७७ बैशाख ५, शुक्रबार

चीनको ग्वान्झाउबाट औषधि र मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपालका निजी क्षेत्... थप हेर्नुहोस्