
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । २४ घ... थप हेर्नुहोस्
हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिल... थप हेर्नुहोस्
मध्यरातमा सडकको बीचमा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्साल कारबाहीमा परेका छन । उनको महाराजञ्ज वृतको प्रमुखको पद खोसिएको छ भने अहिले रानीपोखरी तानिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगर... थप हेर्नुहोस्
बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको कोरोनाको तेस्रो परीक्षण नेगेटिभ आएको छ । आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ । उनले यो रिर्पोट नेगेटिभ आए डिस्चार्ज दिन सकिने अस्पतालले जनाएको छ । महिलासँगै अस्पतालमा रह... थप हेर्नुहोस्
सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर गरेको रिटमाथि विहीबार सुनुवाइ गर्दै ... थप हेर्नुहोस्
अमेरिकामा कोरोना संक्रमणका कारण अर्को एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार ब... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ । बुधबार २० संक्रमितको ज्यान गएको छ। महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ। पुणेमा हालस... थप हेर्नुहोस्
सहरमा गुजारा चलाउन समस्या परेपछि हिँडेरै गृहजिल्ला फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले विहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हज... थप हेर्नुहोस्
चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिद गरी आयात गर्ने समझदारी भएको छ । चीनबाट ल्याइने सामानको मूल्य तय भइसकेको र बुधबार नै अन्तिम डिल गर्न लागिएको छ । कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट जिटुजी मा... थप हेर्नुहोस्
