मुख्य समाचार

News-Image

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्योः गृहमन्त्री थापा

  • २०७६ फाल्गुन ८, बिहीबार

गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु ५० अर्ब बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको उचित नियमन... थप हेर्नुहोस्

News-Image

भ्रष्टहरुलाई मुख नहेरी कारबाही गर्छुः प्रधानमन्त्री

  • २०७६ फाल्गुन ८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताए । भ्रष्ट... थप हेर्नुहोस्

News-Image

गाडी र अंगरक्षक बालुवाटारमै छाडेर सूर्य थापाको गाडीमा बाहिरिए बाँस्कोटा

  • २०७६ फाल्गुन ८, बिहीबार

मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बाँस्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् । काभ्रे ... थप हेर्नुहोस्

News-Image

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

  • २०७६ फाल्गुन ८, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफा... थप हेर्नुहोस्

News-Image

बाँस्कोटा प्रकरणः काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक पनि अवरुद्ध

  • २०७६ फाल्गुन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बाँस्कोटाले ७० करोडको कमिसन मागेको एउटा अडियो बाहिरिएपछि कांग्रेसले प्रतिनिधिसभाको विहीबार बसेको बैठक अवरोध ... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

  • २०७६ फाल्गुन ८, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा बस दुर्घटना : १५ घाईते, ३ गम्भिर

  • २०७६ फाल्गुन ८, बिहीबार

नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर – ४ कुलकुले मा यात्रु बाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाईतेको उद्दारका लागि हेलिकप्टर घटनास्थलतर्फ जाँदै छ । काठमाडौंका लागि छुटेको बा २ ख ६... थप हेर्नुहोस्

News-Image

सञ्चरमन्त्रीलाई तत्काल हटाउन कमल थापाको सुझाव

  • २०७६ फाल्गुन ८, बिहीबार

सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ । सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका... थप हेर्नुहोस्

News-Image

सरकारले दम्भको राजनीति गर्योः डा कोइराला

  • २०७६ फाल्गुन ८, बिहीबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी चौधौं महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्ष... थप हेर्नुहोस्

News-Image

एमसीसी टेबुल गर्न प्रधानमन्त्रीको दबाब, तनावमा सभामुख

  • २०७६ फाल्गुन ८, बिहीबार

अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पारित गर्ने अन्तिम मिति नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नैतिक दबाबमा छन् । एमसीसी सम्झौता अनुमोदनका लागि संसद सचिवालयमा गत असार ३० गते नै दर्ता गरिएको भएपनि अहिलेसम्म स... थप हेर्नुहोस्