मुख्य समाचार

News-Image

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

  • २०७६ मंसिर २०, शुक्रबार

पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्म... थप हेर्नुहोस्

News-Image

यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र

  • २०७६ मंसिर २०, शुक्रबार

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेक... थप हेर्नुहोस्

News-Image

उपसभामुखको पद खाली नभई सभामुख पदको निर्वाचन गर्न मिल्दैन: गुरूङ

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले उपसभामुखले राजीनामा दिने कुरा उपसभामुखको स्वैच्छिक र स्वविवेकीय अधिकारको विषय रहेको बताएका छन् । बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

सरकारलाई जोशीको प्रश्नः सीमा विवादको कूटनीतिक पहल कहाँ पुग्यो ?

  • २०७६ मंसिर २०, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सीमा विवादको विषयमा कूटनीतिक पहल कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कालापानीको विषय यत्ति... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको न्यायाधीश नियुक्ति भाँडियो

  • २०७६ मंसिर २०, शुक्रबार

सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ । न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेपछि बैठक भाँडिएको हो । परिषद्का सदस्... थप हेर्नुहोस्

News-Image

देउवा भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, के भयो कुराकानी ?

  • २०७६ मंसिर २०, शुक्रबार

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थ... थप हेर्नुहोस्

News-Image

कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः प्रचण्ड

  • २०७६ मंसिर १९, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विष... थप हेर्नुहोस्

News-Image

नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

  • २०७६ मंसिर १९, बिहीबार

छिमेकी मुलुक भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा गम्भीर हुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । भारतले ग... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले मुस्कुराउँदै भने– अब म घर जाँदैछु

  • २०७६ मंसिर १९, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएसँ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै , राष्ट्रपति पुगिन् अस्पताल

  • २०७६ मंसिर १९, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । आज दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्या भण्डारीले प्रधानम... थप हेर्नुहोस्