मुख्य समाचार

News-Image

ज्ञानेन्द्रको सतकसँगै टी-ट्वान्टीमा नेपालले बनायो अहिलेसम्मकै बढी रन

  • २०७६ मंसिर १९, बिहीबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन् । १३ औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन् । ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गर... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका युवा सचिव पक्राउ

  • २०७६ मंसिर १९, बिहीबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जान... थप हेर्नुहोस्

News-Image

परम्परागत कृषिले मात्रै समृद्धि सम्भव छैन: डा. भट्टराई

  • २०७६ मंसिर १९, बिहीबार

सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए । प... थप हेर्नुहोस्

News-Image

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल भारत जाँदै

  • २०७६ मंसिर १९, बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका छन् । तर, भा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

  • २०७६ मंसिर १९, बिहीबार

प्रधानमन्त्री केपी ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी

  • २०७६ मंसिर १८, बुधबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र... थप हेर्नुहोस्

News-Image

राजदूतहरुसँग पर्यटनमन्त्रीको आग्रह-‘भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस्’

  • २०७६ मंसिर १८, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदूत र वैदशिक साझे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै स्वास्थ्य लाभ गर्ने

  • २०७६ मंसिर १८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्ने भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर... थप हेर्नुहोस्

News-Image

साइक्लिङमा २ स्वर्ण, नेपालले पुर्यायो २७ स्वर्ण

  • २०७६ मंसिर १८, बुधबार

१३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइक्लिङमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको साइक्लिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् । गोकर्णमा भइरहेको साइक्लिङमा नेपालले २ स्वर्ण जितेसँगै नेपालको ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे डाक्टरले जारी गरे यस्तो विज्ञप्ति

  • २०७६ मंसिर १८, बुधबार

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत... थप हेर्नुहोस्