
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै मन्त्री ढ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सचिवालय बैठक आह्वान गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको सह... थप हेर्नुहोस्
विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले ने... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल... थप हेर्नुहोस्
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले ... थप हेर्नुहोस्
गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ । गृहले मंगलबार सूचना जारी गर्दै पाँचजना सिडिओको सरूवा गरेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा नारायणप्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, जीतेन्द्र बस्नेत, हुमकल... थप हेर्नुहोस्
बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् । दुर्घट... थप हेर्नुहोस्
गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान र भक्तपुरमा कांग्रेसले जित्नुले धेरै अर्थ राख्ने बताएका छन् । कांग्रेसका सरल नेता भीमबहादुर तामाङको सातौँ स्मृति दिवसमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने... थप हेर्नुहोस्
