मुख्य समाचार

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

  • २०७६ भाद्र ३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटि... थप हेर्नुहोस्

News-Image

प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

  • २०७६ भाद्र २, सोमबार

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानका क्रममा कुनै प्रकारको दबाब तथा प्रभावमा नपर्न निर्देशन दिए । प्रदेश प्रहरी कार्यालय जनकपुरमा साेमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा उनले अपर... थप हेर्नुहोस्

News-Image

छिमेकीका विषयमा हलुका टप्पणी सरकारलाई अस्वीकार्यः परराष्ट्रमन्त्री

  • २०७६ भाद्र २, सोमबार

नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले ग... थप हेर्नुहोस्

News-Image

धेरै दर्शनको शुरुआत नेपालबाट भएको छः नेता खनाल

  • २०७६ भाद्र २, सोमबार

एशियामा शुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा आजदेखि शुरु भएको माक्र्सवाद र एशियाली दर्शन अन्तर्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलि फेरि थप उपचारको लागि आउँदो बिहीबार सिंगापुर जाँदै

  • २०७६ भाद्र २, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार स्वास्थ्य जाँचका लागि फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी १० दिनसम्म स्वास्थ्य उपचार गराएर अघिल्लो सोमबार स्वदेश फर्केको भए पनि फेरि जान लागेका हुन् । केही औषधी सेवन र थप परीक... थप हेर्नुहोस्

News-Image

पुडासैनी आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

  • २०७६ भाद्र २, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन हुनपर्ने धारणा सार्वजनिक गरेको छ । पार्टीका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले यो प्रकरणमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबि... थप हेर्नुहोस्

News-Image

नेकपा र समाजवादीबीच चिसियो सम्बन्ध

  • २०७६ भाद्र २, सोमबार

सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ । समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन... थप हेर्नुहोस्

News-Image

माधव नेपालको बरियता खोसियो, तेस्रो बरियतामा खनाल

  • २०७६ भाद्र २, सोमबार

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ । आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प... थप हेर्नुहोस्

News-Image

विमानस्थलमा प्रहरीमाथि पूर्वयुवराज पारसको दुर्व्यवहार

  • २०७६ भाद्र २, सोमबार

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)लाई दुर्व्यवहार गरेका हुन् । ती ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाँदै

  • २०७६ भाद्र १, आईतवार

गत साउन १८ गते मात्र सिंगापुर गएर १० दिन बसी स्वास्थ्य उपचार पछि साउन २७ गते फर्केका ओली फेरि उपचारका लागि सिंगापुर जाने भएका छन्। उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले फलोअप उपचारका लागि जान लागेका हुन्। कति गते जाने भन्ने निश्चित नभएपनि चाँडै जान ... थप हेर्नुहोस्