मुख्य समाचार

News-Image

केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

  • २०७६ मंसिर २२, आईतवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने तयारी भएको छ । तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन मागेको नेकपाले सचिवालय बैठकमा पराजयको कारणबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । १४ मसिरक... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्षलाई लिएर तनावमा मन्त्री भट्टराई

  • २०७६ मंसिर २२, आईतवार

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि। सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ ... थप हेर्नुहोस्

News-Image

झनै बढ्यो भारतीय दादागिरी: दसगजा मिचेर खेतीपाती

  • २०७६ मंसिर २२, आईतवार

कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाना दसगजा क्षेत्रको अधिकांश भाग अतिक्रमणको चपेटामा परेको छ । दुई देशका स्थानीयले दसगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन् । उनीहरूले सीमाक्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि खेतीपाती गरेका छन् । भजनी नगरपाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई सारियो मुख्यसचिवको सरकारी निवासमा

  • २०७६ मंसिर २२, आईतवार

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास ब... थप हेर्नुहोस्

News-Image

आठ एसपी र २१ डिएसपीको सरुवा, को कहाँ पुगे ?

  • २०७६ मंसिर २१, शनिबार

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ । नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहर... थप हेर्नुहोस्

News-Image

कर्मचारीको कुशलता मूलद्वारदेखि नै झल्किनु पर्दछ: मन्त्री अर्याल

  • २०७६ मंसिर २१, शनिबार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकी छिन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा आज यहाँ आय... थप हेर्नुहोस्

News-Image

नेपालसँग सैन्य सहकार्य गर्ने अमेरिकाको चाहना

  • २०७६ मंसिर २१, शनिबार

नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको स... थप हेर्नुहोस्

News-Image

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले कालीपूर्वको कालापानीसहितको भूभाग न... थप हेर्नुहोस्

News-Image

राजनीतिमा गलत संस्कारको विकास हुँदै गयो: बिजुक्छे

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव ए... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङलाई एक लाख राशिको ‘नास्ट प्रविधि पुरस्कार’

  • २०७६ मंसिर २०, शुक्रबार

यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पुर्याएबापत नेपाल विज्ञान ... थप हेर्नुहोस्