मुख्य समाचार

News-Image

यतीको जहाज धावनमार्गमा चिप्लियो, २ यात्रु घाइते

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । जहाजमा... थप हेर्नुहोस्

News-Image

उदयपुरको बरुवा नदी बाँध भत्कन थाल्यो, गाईघाटलगायतका क्षेत्र जोखिममा

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण... थप हेर्नुहोस्

News-Image

जनता सामु लज्जित हुनु पर्‍यो, त्यसप्रति क्षमाप्रार्थी छु : प्रधानमन्त्री

  • २०७६ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नभएकाे बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अायोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संर... थप हेर्नुहोस्

News-Image

विषादी परीक्षण रोक्ने भारतको पत्र मलाई थाहै भएन : प्रधानमन्त्री ओली

  • २०७६ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भारतबाट आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनता सँग प्रधान... थप हेर्नुहोस्

News-Image

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन प्रधानमन्त्रीको आग्रह

  • २०७६ असार २६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धि... थप हेर्नुहोस्

News-Image

धर्म र संस्कृतिमाथि भइरहेको अतिक्रमण टुलुटुलु हेरेर बस्न हुँदैनः अध्यक्ष थापा

  • २०७६ असार २५, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारो... थप हेर्नुहोस्

News-Image

नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कलाले हो : राष्ट्रपति

  • २०७६ असार २५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताएकी छिन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्क... थप हेर्नुहोस्

News-Image

प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक रहने

  • २०७६ असार २५, बुधबार

नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहने भएका छन् । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदक... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्थामा सहमति : डिआइजी नै प्रदेश प्रहरी प्रमुख

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) नै प्रदेश प्रहरी प्रमुख हुने भएका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्... थप हेर्नुहोस्

News-Image

भोजपुर घटना : सांसदले गृहमन्त्रीसँग भोजपुर भिडन्तको जवाफ मागे

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्। उ... थप हेर्नुहोस्